दफा ६९०
अन्य हक उपर प्रतिकूल असर नपर्नेः

त्रुटिपूर्ण उत्पादनको कारणबाट जीउ, ज्यान वा सम्पत्ति उपर असर परेको व्यक्तिलाई कानून वा करार बमोजिम प्राप्त हक, हित वा दाबी उपर यस परिच्छेदमा लेखिएको कुनै पनि कुराले प्रतिकूल असर पर्ने छैन ।